१४ आश्विन २०८१, सोमबार

Tag: सम्राट नारुहितो

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

टोकियो, १८ बैशाख । जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व