११ फाल्गुन २०८२, सोमबार

Tag: सम्पत्ति शुद्धीकरणको मुद्दा

टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ठगी प्रकरणमा मुछिएकी भनेर आरोप लागेकी अधिकारीविरुद्ध ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको हो । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का