१३ आश्विन २०८१, आइतबार

Tag: समय कार्ड

अब काठमाडौँ प्रशासनको सेवामा ‘समय कार्ड’ लागू : प्रजिअले गुनासो सुन्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य