१० मंसिर २०८१, सोमबार

Tag: सभ्य र सुसंस्कृत

‘सभ्य र सुसंस्कृतको पाठ सिकाउने ज्ञानकुञ्जको केन्द्र पुस्तकालय’

गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयले पुस्तकालय २१औँ शताब्दीको मुटु भएको बताउनुभएको छ । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित १४औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा मङ्गलबार पोखरा विश्वविद्यालयमा आयोजित कार्यक्रममा उहाँले सभ्य र सुसंस्कृतको