१२ आश्विन २०८१, शनिबार

Tag: सपथ नलिने

गृह मन्त्रालय नपाएपछि अर्जुननरसिंह केसीले मन्त्रीको सपथ लिन मानेनन्

आफूले रोजेको मन्त्रालय र वरियताक्रम नपाएपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले आज हुने सपथ ग्रहणमा सहभागि नहुने भएका छन् । केसीलाई पार्टी सभापति शेरबहादुर देउवाले पहिला रक्षा र त्यसपछि स्वास्थ्य मन्त्री बन्न आग्रह गरेका थिए । केसीले भने उपप्रधानसहित मन्त्रालय पाउनु