चार दलीय समाजवादी मोर्चाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष