३ फाल्गुन २०८२, आइतबार

Tag: सनाखत

घ्याङफेदी दुर्घटना : २० जनाको सनाखत

२९ मङ्सिर, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट