१२ आश्विन २०८१, शनिबार

Tag: सदस्यता खारेज

शेखरको स्पष्टोक्ति : विधि विपरीत थपिएका सदस्यता खारेज नभई महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नता डा. शेखर कोइरालाले विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् । समाजिक सञ्जाल ट्विटरमा आज बिहान लेख्दै उनले केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण