प्रतिपक्षी दलहरुले भने – समिति गठनको माग सदन र सडक दुवै ठाउँमा गर्छौ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने बताएका छन् । आज सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले सहकारीकाे रकम अपचलन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि