७ आश्विन २०८१, सोमबार

Tag: सत्तापक्षीय सांसद

सत्तापक्षीय सांसदले सरकारको विरोध गर्न मिल्छ ?

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय सांसदले सरकारको विरोध गर्नु संसदीय मर्यादाविपरीत हुन्छ भनेर शनिबार नेकपा संसदीय दलको बैठकमा निर्देशन दिएपछि सत्ताभित्र र बाहिर यसमाथि टीका–टिप्पणी सुरु भएको छ । ‘लोकतान्त्रिक अभ्यासमा सांसदहरुले स्वविवेक प्रयोग गर्न नपाउने