२९ भदौ, विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं १ स्थित ६ जिल्लामा सडक सुशासन अभियान लागू गर्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बिहिबार यहाँ आयोजित ‘सडक सुशासन तथा सुरक्षा’ विषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा स्थानीय