१४ असार २०८१, शुक्रबार

Tag: सडक कालोपत्र

सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार

सुरेन्द्र भण्डारी, सुरुङ्गा, ६ फागुन । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक कालोपत्र गरिएसँगै त्यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् । सुगम जिल्लाका रूपमा चिनिएको झापाको पनि दुर्गम गाउँका रूपमा रहेको बाह्रदशी गाउँपालिकामा सडक कलोपत्र हुन थालेसँगै स्थानीयवासी