५ आश्विन २०८१, शनिबार

Tag: सञ्जय राउत

बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

१३ वैशाख, काठमाण्डौ । बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक सञ्जय राउत पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयमा बयान दिन पुगेका राउत शौचालय जान्छु भनेर