निर्वाचनको वातावरणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न सातै प्रदेशका मुख्यमन्त्री तयार
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार बालुवाटारमा भएको बैठकमा सहकार्य गर्न तयार रहेको बताएका हुन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद