१२ आश्विन २०८१, शनिबार

Tag: सङ्क्रमित

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख ८७ हजारभन्दा बढी

भारत । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या आइतबारसम्म एक करोड एक लाख ८७ हजारभन्दा बढी पुगेको छ ।विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ७३२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ८७ हजार ८५० पुगेकोे