२ कार्तिक २०८१, शुक्रबार

Tag: संसद्मा दर्ता भएको

संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो । सङ्घीय निजामती सेवा सञ्चालनका लागि