संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरू जुटे छलफलमा
काठमाडौँ । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बैठक जारी रहेको हो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत