१३ आश्विन २०८१, आइतबार

Tag: संयुक्त राष्ट्रसङ्घ विकास परियोजना

राष्ट्रसङ्घका आवासीय प्रतिनिधि लेबेद्वारा ‘नमूना राष्ट्रसङ्घ छलफल’ को समुद्घाटन

काठमाडौँ । काठमाडौँको प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको ३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रमको आज एक समारोहको वीच भव्य समुद्घाटन भएको छ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास परियोजनाका नेपालस्थित आवासीय प्रतिनिधि आइसानी लेबेले पानसमा बत्ती बाली यस कार्यक्रमको उद्घाटन