१२ आश्विन २०८१, शनिबार

Tag: संघीयतामैत्री सोच हुनुपर्छ

कार्यशैली सुधार र संघीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी

काठमाडौँ । सरकारका प्रतितिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था