नेपाल बैंकले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । नेपाल बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । गत आवको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र