१२ आश्विन २०८१, शनिबार

Tag: शेखरलाई समर्थन

काँग्रेस सभापतिका उम्मेदवार न्यौपानेद्वारा मनोनयन फिर्ता, शेखरलाई समर्थन गर्ने

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दिएका साहसी यूवा युवराज न्यौपानेले मनोनयन फिर्ता लिएका छन् । उनले मनोनयन फिर्ता लिएसंगै कांग्रेस सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्ने भएका छन् । कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत हिजो मनोनयन