सङ्घीयता लोकतन्त्रको गहना हो : सांसद शेखरकुमार सिंह
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित उनी राजनीतिक दलको अबको मुद्दा देशको आर्थिक विकास हुनुपर्नेमा जोड दिन्छन् । राष्ट्रियसभा