शीतभण्डार प्रयोगमा आएपछि
रामपुर । पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उपज सुरक्षित साथ भण्डारण गरेर राख्न कृषि शाखाको परिसरमा शीतभण्डार निर्माण गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । लुम्बिनी प्रदेश