६ जेष्ठ २०८२, मंगलबार

Tag: शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका जापानका उपपरराष्ट्रमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गरेका छन् । प्रधाननमन्त्री निवास, बालुुवाटारमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे