१५ आश्विन २०८१, मंगलबार

Tag: शिशु स्याहार

प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना

५ वैशाख, काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन