५ फाल्गुन २०८२, मंगलबार

Tag: शिवालयमा भक्तजनको भीड

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

काठमाडौँ । सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान चार बजेदेखि नै