हुप्सेकोट, नवलपुर, २५ जेठ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका मा एकैपटक ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर २ को जनता आधारभूत विद्यालय गुहेरीको क्वारेन्टाइन मा बस्ने मध्ये ४ जनाको रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो