५ आश्विन २०८१, शनिबार

Tag: शिक्षा प्रणाली

यस्तो शिक्षाले के देश अघि बढ्न सक्छ त ? कस्तो हुनुपर्छ शिक्षा प्रणाली ?

सिक्ने सिकाउने उमेर भनेको १४-१५ बर्षको उमेरमा हो यो उमेरमा प्रावधिक शिक्षा दिन सके जहाज पनि बनाउन सक्छन्, चलाउन पनि सक्छन् तर २२-२३ पुगेपछि सिकाएर पनि सिक्न सक्दैनन् । नेपालको शिक्षालाई सुधार गर्नुपर्छ । सानो उमेर देखि नै हामीले हरेक