८ मंसिर २०८१, शनिबार

Tag: शिक्षण विधि

शैक्षिक सामग्री प्रदर्शनी गरेर शिक्षण विधि सञ्चालन

२४ मङसिर, म्याग्दी । सिकाइ उपलब्धि वृिद्धका लागि म्याग्दी रघुगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् । रघुगङ्गाको झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका १८ वटा विद्यालयमा पढ्ने र पढाउने तरिका भिन्नै छ