५ फाल्गुन २०८२, मंगलबार

Tag: शिक्षण अस्पताल

शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

काठमाडौं, असार १८ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक जना कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारत ४६ दिनका शिशुको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको हिजो बुधबार