शिक्षक प्रविधिमा सबल बन्दै
विराटनगर, ९ असार । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षक प्रविधिमा सवल बन्दै गएको बताउनुभएको छ । प्रदेश १ का शिक्षकको मङ्गलबार अनलाइन परियोजना प्रस्तुति कार्यक्रममा उहाँले लकडाउनको अवधिमा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै