३ फाल्गुन २०८२, आइतबार

Tag: शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न १० स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्लास्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी, कैलाली जिल्ला स्थित शाखा कार्यालय