३ आश्विन २०८१, बिहीबार

Tag: शहीद शान्तिपार्क धार्मिक

तनहुँ कालिका शहीद शान्तिपार्क धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

कृष्ण न्यौपाने, दमौली, २६ असार । तनहुँ व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्तिपार्कभित्र निर्माणाधीन अवस्थामा रहेको कालिका मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले