२ कार्तिक २०८१, शुक्रबार

Tag: शहबाज सरिफ

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षी सरिफद्वारा शुभकामना

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीहाँसँग निकट सम्पर्कमा