३ फाल्गुन २०८२, आइतबार

Tag: शरद ओझा

बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन गर्न सरकारले बनायाे समिति

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ । आज सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझामाथि नक्कली डकुमेन्ट पेस गरेर नियुक्ति लिएको आरोपमा छानबनि गर्न समिति गठन गरेको हो । सरकारले