७ आश्विन २०८१, सोमबार

Tag: शङ्ख फुके

शङ्ख फुके पनि जोगिएनन् मकै

वासुदेव पौडेल, पोखरा, २२ । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख