१४ पुस २०८१, आइतबार

Tag: शक्तिपीठ बागेश्वरी मन्दिर

धार्मिक आस्थाका केन्द्र सुनसान

नेपालगञ्ज, २८ चैत । श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान देखिएको छ । कोभिड—१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि माता बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको छ । ‘मन्दिरमा पूजापाठ