गाउँ जान पाएनन् व्यासी सौकावासी
दार्चुला, ६ जेठ । दार्चुलाको व्यास गाउँपालिका वडा नं २ घाटीबगर र मौराभेल क्षेत्रमा घोरेटो अवरुद्ध हुन पुगेको छ । नेपाली भूमि भएर तिङ्करसम्म जाने करिब ४५० मिटर पैदल बाटो खुलाउने जिम्मा नेपाली सेनालाई दिइएको जनाइएको छ । यसबाट सो