४ फाल्गुन २०८२, सोमबार

Tag: व्यवसायीको घोषणा

भोलिदेखि देशभरका सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । यातायात व्यवसायीले भोलि सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई