७ मंसिर २०८१, शुक्रबार

Tag: वृद्धि

देशभर सवारी दुर्घटनामा कमी, उपत्यकामा वृद्धि

७ साउन, काठमाडौँ । आर्थिक वर्ष २०७४÷७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ । आव २०७४÷७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४