५ आश्विन २०८१, शनिबार

Tag: वीरगन्ज

वीरगन्जमा २ जनामा कोरोना भाइरस संक्रमणको आशंका

१४ वैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिका छपकैयाँका थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएको छ । छपकैयाँको मस्जिदमा बसेका ३ जना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जनामा रिपोर्ट पोजिटिभ देखिएको नारायणी