१ फाल्गुन २०८२, शुक्रबार

Tag: विश्वासको मत

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट