५ फाल्गुन २०८२, मंगलबार

Tag: विश्वव्यापी र क्षेत्रीय महत्त्व

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् । नेपाल सरकारद्वारा आज यहाँ आयोजित सगरमाथा संवाद घोषणा समारोहमा उनले यो संवाद, संवाद, सहमति र सहकार्यको माध्यमबाट विश्वव्यापी