१३ आश्विन २०८१, आइतबार

Tag: विश्वव्यापि महामारी

कोरोनाले खोस्यो गन्धर्वको गाँस

गलेश्वर । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी