१२ आश्विन २०८१, शनिबार

Tag: विशेषज्ञ टोली

पोखरा विमान दुर्घटना : विशेषज्ञ टोलीद्वारा शव पोष्टमार्टम सुरू

गण्डकी । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका सहायक