प्रतिनिधिसभा शून्य समय : विविध समस्याबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरुले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी र मिटरब्याजी पीडितलाई न्याय दिलाउन माग गरे । बैठकमा सांसद अनिसा नेपालीले