१२ फाल्गुन २०८२, मंगलबार

Tag: विवाहको उमेर

विवाहको उमेर १८ वर्षमा झार्न सुझाव

काठमाडौं । महिला र पुरुषको विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले आज बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो । मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति