१२ आश्विन २०८१, शनिबार

Tag: विराटनगरस्थित मोरङ कारागार

मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु

कात्तिक १०, विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु भएको छ । साउन यता उनीहरुको विभिन्न रोगका कारण मृत्यु भएको हो । कारागारमा अहिले पनि विभिन्न रोगबाट एक दर्जन बढी बन्दी थलिएका छन् । विराटनगर कारागारका जेलर