७ असार २०८२, शनिबार

Tag: विराटनगर किङ्स

एनपिएल : विराटनगरले चितवनलाई ५१ रनले हरायो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा विराटनगरले चितवनलाई ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरले चितवनलाई पराजित गर्दै प्लेअफमा