५ आश्विन २०८१, शनिबार

Tag: विराट मेडिकल कलेज

मोरङमा एम्बुलेन्सभित्रै २ जना कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, असोज १६ । मोरङ जिल्लामा एम्बुलेन्सभित्रै २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजमा लगिएका २ जनाको आज शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी खनारका